Wednesday, March 29, 2017

जाजरकोटमा नेताको हत्या भएपछि नेविसंघको आकस्मिक बैठक, आन्दोलनका कार्यक्रम सार्वजनिक

जाजरकोटमा नेताको हत्या भएपछि नेविसंघको आकस्मिक बैठक, आन्दोलनका कार्यक्रम सार्वजनिक
काठमाडौं, १६ चैत । नेपाली कांग्रेस जाजरकोटका युवा नेता तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र शाहको मंगलबार राति अज्ञात समूहले हत्या गरेपछि नेपाल विद्यार्थी संघको आकस्मिक बैठक बसेको छ ।

संघका केन्द्रिय अध्यक्ष नैनसिंह महरको अध्यक्षतामा बुधबार विहान बसेको बैठकले हत्याको बिरोधमा दिउँसो दुई बजे काठमाडौंमा त्रिचन्द्र कलेज र देशभरका क्याम्पसमा एक घन्टा बिरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । त्यस्तै बिहीबार देशैभरका कलेजमा विरोधका कार्यक्रम गरिनेछन् भने शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ ।

मंगलबार राति अज्ञात समुहद्वारा शाहको बर्बरतापूर्ण, पासबिक तरिकाले हत्याको घटनाले सिंगो संगठन दुःखी र मर्माहत भएको जनाउँदै यो घटना लोकतन्त्रमाथिको प्रहार भएको संघको ठहर छ । आसन्न स्थानीय निर्वाचनको पूर्व संध्यामा लोकतान्त्रिक पार्टीको जुझारु नेताको निर्ममतापूर्वक गरिएको हत्या लोकतन्त्रमाथिकै आक्रमण भएको अध्यक्ष महरले बताए ।

नयाँ संविधान कार्यान्वयन गरेर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने अवसर प्राप्तिका बेला लोकतान्त्रिक कार्यकर्तामाथि गरिएको आक्रमणलाई राज्य र पार्टीले त्यही रुपमा हेर्न जरुरी भएको ठम्याइ नेविसंघको छ । संघले घटनाको सुक्ष्म ढंगले अनुसन्धान गरेर हत्यारा पत्ता लगाइ कडा कारवाहीको माग समेत गरेको छ ।

यस्ता छन् कार्यक्रमः 

१-आज दिउसो २ बजे उपत्यकाको त्रिचन्द्र क्याम्पस अगाडिबाट बिरोध प्रदर्शन र देशभर सबै जिल्लामा क्याम्पस अगाडी बिरोध प्रदर्शन ।
२ – भोलि चैत्र १७ गते देशभर सबै क्याम्पस अगाडि बिहान ९ बजे देखि १० बजे सम्म बिरोध प्रदर्शन ।
३ – चैत्र १८ गते प्रत्येक जिल्ला प्रशासन कार्यालयमा प्रदर्शनसहित ज्ञापनपत्र बुझाउने । साथै २४ घन्टाभित्र घटनाको यथार्थ सार्बजनिक नगरिए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने ।
-dainik nepal

Sunday, March 26, 2017

नेपाल टेलिकमको प्रिपेड, पोष्टपेड, स्काई मोबाइल सम्बन्धि महत्वपूर्ण जानकारी ।

नेपाल टेलिकमको प्रिपेड , पोष्टपेड, स्काई आदी सिमलाई के गरी एक्टीभेट गराउने ? सबैलाई जानकारी गराउन शेयर गरौ ।

मोबाइल सम्वन्धी महत्वपूर्ण जानकारी ।

१‍ नयाँ नमस्ते प्रिपेड सीमकार्ड एक्टिभ गर्न १४१५ मा कल गर्ने
२‍ आफ्नो मोबाइल नम्बर थाहा पाउन *9# मा कल गर्ने
३ मोबाइलको ब्यालेन्स थाहा पाउन *400# मा कल गर्ने
४ NT Recharge Card बाट मोबाइल रिचार्ज गर्न *412*pin# मा कल गर्ने
अन्य थप जानकारी तलको तस्विरबाट ।
Nepal Telecom

Saturday, March 25, 2017

बझाङमा भूकम्पको धक्का

बझाङ, चैत १२ – बझाङमा भूकम्पको धक्का महसुश गरिएको छ ।

शनिबार बेलुका ७ बजेर २० मिनेट जाँदा बझाङको लेकगाउँबाट २० किलोमिटर उत्तर केन्द्रविन्दु भएर ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक तिर्थ दाहालले जानकारी दिनुभयो ।

बैशाख १२ र त्यसपछि लगातार रुपमा अाएका पराकम्पले गर्दा बेलुकाकाे खाना खान बसेका मानिसहरु भागाभाग गरेका थिए ।

गत बैशाख १२ पछि पराकम्प नभएर बझाङमै भूकम्पको धक्का महसुस गरिएको थियो । यसले पनि सर्वसाधरणलार्इ डर पैदा गरेका हो ।
केही सञ्चारमाध्यमहरुमा ठूलो भूकम्प अाउनुअगाडी साना भूकम्प अाउँछ भनेर सुनेका बासिन्दाहरु डरले त्रसित रहेका खबर प्राप्त भएकाे छ ।

Value Yourself And What You Have

A better life has been accomplished when we are no more aiming to achieve a far better life. It implies that we are material, as we should be, with ourselves as well as just what we have. To be distressed for more or to covet another person's life or ownerships is self-defeating. We are then in a consistent state of irritation, constantly wishing and also waiting for more happiness.

Exactly what is essential? Enough, not a lot more.


" Think of exactly what you have instead than of exactly what you lack. Of things you have, choose the most effective then show how eagerly you would certainly have sought them if you did not have them." - Marcus Aurelius (121-180).

There is, below and also currently, much to appreciate. There is life itself with close friends, family members, and everything that is naturally before us.

Are there people in your life that you would certainly miss out on very much if they were not right here? When you go for a walk don't you see, hear, and smell, many things to appreciate as well as feel wonderful concerning? Like the flowers, trees, birds, and also the clouds overhead. A caterpillar going across the pathway or your next-door neighbor waving. A cute puppy or child enthusiastically enjoying that moment in life.

Allow your eyes leisurely appearance at the blossoms growing and dropping in your yard. Whether you leave or keep your placement, take no care.

It just makes great feeling to be satisfied and at peace with on your own as well as others, and also to enjoy life currently.

यान्त्रिक ‘कामधेनु’गाईबाट लाखौँ आम्दानी

पोखरा । पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्र निर्मित यान्त्रिक गाईले साढे नौ वर्षका अवधिमा ५० लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ ।
करिब १ लाख लाख ५७ हजार रुपैयाँको लागतमा २०६४ सालमा फाइबरबाट निर्मित सो ‘कामधेनु’ गाईको गोठ करिब पाँच लाख तीन हजारले टिकट काटेर अध्ययन अवलोकन गर्दा गुफा व्यवस्थापन समिति उक्त आम्दानी गर्न सफल भएको हो ।
गाईगोठमा अवस्थित यन्त्रजडित गाई नजिकै रहेको सानो प्वालमा गोलो वस्तु घुसाएपछि थुनबाट आएको दूध सिधै शिवलिङ्गमा चढ्ने व्यवस्था मिलाइएका कारण दर्शकको आकर्षण बढ्दै गएको गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले बताए ।
उनले गुफा प्रवेशबाहेक सामान्य रुपमा प्रतिटिकट १० व्यवस्था गरिएको सो गाई निर्माणको तेस्रो वर्षसम्म खासै आम्दानी नभए पनि पछिल्ला वर्षमा वार्षिक पाँच लाखभन्दा बढी आम्दानी भइसकेको छ । यस वर्ष १० लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्ने समितिको लक्ष्य छ ।
यन्त्रिक गाईले यस आवको छ महिनाको अवधिमा ६ लाख ८३ हजार ७३० आम्दानी गरेको बताउँदै उनले यान्त्रिक गाई गुफाको थप आम्दानीको गर्ने लैनो गाई बनेको बताए ।
गुफा अवलोकनका लागि मात्र व्यवस्था गरिएका छ प्रकारका टिकट काटेर गत आवमा मात्र दुई लाख ९६ हजार चार सय ४० जनाले अध्ययन अवलोकन गर्दा करिब १ करोड ४६ लाख आम्दानी भएको समितिका कोषाध्यक्ष ऋषिराम बरालले जानकारी दिए ।
उनका अनुसार टिकट बिक्री एवम् यान्त्रिक गाईका अलावा सोही वर्षको अवधिमा दानपात्रबाट करिब ६ लाख ६० हजार, सहयोग रसिदबाट १६ हजार नौ सय, विविध आम्दानी ८ हजार र बैंक ब्याजबाट चार लाख १२ हजार आम्दानीसहित कुल एक करोड ६२ लाख आम्दानी भएको थियो ।

गुफा प्रवेश गरी गुप्तेश्वर महादेव मन्दिरसम्म पुग्न विद्यार्थीलाई १०, अन्य नेपालीलाई २०, विदेशीलाई ५० तथा मन्दिरबाट अझै भित्र रहेको पातले छाँगो (डेभिज फल्स) को मनोरम दृष्यावलोकनका लागि विद्यार्थीलाई ३५, नेपालीलाई ५० र विदेशीका हकमा १ सय रुपैयाँको टिकटको व्यवस्था गरिएको गुफा कार्यालय प्रमुख नारायण पौडेलले जानकारी दिए ।
गुफामा स्वदेशी तथा विदेशी पर्यटकका साथै विद्यार्थीको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ । विशेष गरेर साउन महिनाको सोमबार, शिवरात्रि, मङ्गलचौथी, हरिबोधिनी एकादशी, जनैपूर्णिमा, ऋषि पञ्चमी, बालाचतुर्दशीलगायत विभिन्न पर्वमा दर्शकको घुइँचो लाग्ने हुँदा यान्त्रिक गाईबाट समेत आम्दानी बढी हुने गरेको समितिका सचिव देवीबहादुर थापाले जानकारी दिए ।
‘कामधेनु’ गाई एवम् गुफाको आम्दानीबाट समितिको पहलमा यस क्षेत्रको शैक्षिक विकासमा सहयोग पु¥याउने उद्देश्यले सोही स्थानमा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस समेत सञ्चालन गरिएको छ । गत आवमा गुफाले क्याम्पस सञ्चालनार्थ ३५ लाख रुपैयाँ लगानी गरेको थियो ।
CLICKMANDU बाट

Friday, March 24, 2017

जब अण्डाबाट निस्कियो हिरा

सुुनको फुल पार्ने कुखुरीका कहानी त तपाइँले खुुबै सुन्नुभएको होला । त्यो कहानी मात्र न थियो । कुखुराले सुनको अण्डा पारेको अहिलेसम्म कसैले भेटेको थिएन । तर त्यो कहानीलाई एक कदम पछि पार्दै कुुखुरा निकै अगाडि बढेको छ । अर्थात् कुखुराले सुनको होइन हिराको अण्डा पारेको छ ।

बेलायतमा भएको छ यो घटना । ३९ वर्षकी स्याली थोम्पसनले आफुले खानका लागि उमालेको अण्डाभित्र हिरा फेला पारेको दाबी गरेकी छिन् ।

निकट भविष्यमै बिहे गर्न आँटेकी स्यालीले हालै एक बिहान जब अण्डा ब्वाइल गरेर खाँदै थिइन् तब दाँतमा ढुुंगाजस्तो चिज ठोक्कियो । अण्डाभित्र त्यस्तो कडा चिज फेला पर्दा उनी अचम्म परिन् र त्यसलाई मुखबाट बाहिर निकालिन् । बाहिर निकालिसकेर हेर्दा त त्यो कुनै मामूली ढुंगाको टुक्रा नभएर हिरा भएको ठहर गरिन् उनले ।

उनले नजिकैको गहना पसलमा लगेर देखाइन् । पसलेले त्यो हिरा नभई अर्को महंगो पत्थर भएको बतायो ।

यद्यपि कुखुराको अण्डाभित्र पाइएको चिज हिरा नभएको त प्रमाणित भयो तर अण्डाभित्र चाहे जुनसुकै किन नहोस् बहुमूल्य पत्थर फेला पर्नु चानचुने कुरा थिएन।

आखिर अण्डाभित्र कसरी पुग्यो त बहुमुल्य पत्थर ? कतिपयले चाहीँ कुुखुुराले चारो चर्ने क्रममा उक्त पत्थरको टुक्रा पनि खाएको र पेटमा पुगिसकेपछि त्यो पत्थर अण्डाभित्र पुगेको हुनसक्ने दाबी गरेका छन् ।

एजेन्सी
-online khabar

Tuesday, March 21, 2017

सरकारले बनायो थप ६ वटा भूकम्प प्रतिरोधी र कम लागतका घरको डिजाइन

८ चैत, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप ६ वटा भूकम्प प्रतिरोधी घरको नयाँ डिजाइन सार्वजनिक गर्ने भएको छ । भूकम्प प्रभावित जिल्लाको ग्रामीण भेगलाई लक्षित गरि प्राधिकरणले किफायती लागतमा बन्ने घरको नमुना डिजाइन तयार गरेको हो ।

उक्त डिजाइन अनुसार कम्तीमा दुई लाख ९२ हजार रुपैया लागतमा दुई कोठे भवन निर्माण गर्न सकिनेछ । सोसाइटी अफ नेपलिज आर्किटेक्चर -सोना)ले ५ ओटा र जापानी अन्र्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले एउटा घरको डिजाइन बनाउन सहयोग गरेका हुन् ।

प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा मंगलवार बसेको प्राधिकरण कार्यकारी समितिको वैठकले नयाँ ६ प्रकारको घरको नमुना डिजाइनलाई स्वीकृति दिने निर्णय गरेको हो ।

उक्त डिजाइनलाई प्राधिकरण कार्यकारी समितिका सदस्य डा. हरिराम पराजुली संयोजकत्वको मापदण्ड निर्धारण समितिले प्रमाणिकरण गरेपछि लागू हुनेछ ।

नयाँ डिजाइन अनुसार ढुंगाको जोडाई र माटोको गारोका एक तल्ले घर र ढुंगाको गारोमा माटोको जोडाई तथा सिमेन्टको समेत जोडाईमा भूकम्प प्रतिरोधी घर बनाउन सकिनेछ ।

उक्त डिजाइन सार्वजनिक भए भूकम्पमा घर गुमाएका पीडितले किफायती लागतमा धेरै विकल्पमध्ये आफुलाई मन पर्ने डिजाइनमा नयाँ घर बनाउन सक्नेछन् । सरकारले यसअघि १७ ओटा घरको नमुना डिजाइन तयार गरेको थियो ।

यसैबीच प्राधिकरण कार्यकारी समितिको बैठकले जोखिमयुक्त बस्तीमा रहेकालाई स्थानान्तरण गर्नका लागी आवश्यक जग्गा/घँडेरीको व्यवस्थापन गर्नेवारे गृहकार्य गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने निर्णय गरेको छ ।

प्राधिकरणले यसअघि जोखिमयुक्त बस्तीबाट अन्यत्र बसाई सर्न चाहने प्रभावितलाई जग्गा किन्ने प्रयोजनका लागी दुई लाख रुपैया अनुदान उपलव्ध गराउनेवारे निर्णय गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो ।

यस्तै बैठकले काठमाडौं उपत्यकाका पुरातात्विक सम्पदा पुनर्निर्माणमा स्थानिय समुदायको चासोलाई सम्वोधन गर्ने गरी प्रक्रिया अघि बढाउन सम्पदा पुनर्निमाण उपसमितिलाईे निर्देशन दिएको छ ।
-online khabar

Exactly what is a Structured Settlement ?

An organized negotiation is an arrangement in between an accident sufferer (complainant) as well as an Insurance firm (the accused) to make up the complainant by the accused with long-term routine settlements as opposed to a solitary cash money round figure.

Repayments could be customized per specific complainants should aid satisfy expenditures such as continuous clinical and also living costs, education and learning, kids need to & sustain etc 'The taken care of annuity repayments are tax-free to the complaintant an expense of living modification (COLA) feature is readily available, which could assist balance out the results of rising cost of living gradually, repayments could remain as long as the candidate lives providing him the optimum advantages.

Structured negotiations are urged by complainants' lawyers, courts, insurer and also lawmakers alike as they all concur it is the very best remedy for all worried, specifically for the claimant celebrations.

The annuity could be transformed in entire or partly to a cash money round figure from personal funds as well as the Court ought to be accepted. The funds are most thinking about these bargains as they are really successful for them due to the fact that they are lasting free of tax repayments as well as in exchange the annuity owner pays much less compared to the stated value, yet in money.

The very same funds taking care of Lotery victors long-term repayments to a round figure, along with all sort of solutions of loan versus future settlements.