Showing posts with label World. Show all posts
Showing posts with label World. Show all posts

Saturday, March 18, 2017

विमानस्थलमा सैनिकको हतियार खोस्न खोज्दा दुईको मृत्यु

पेरिस, ६ चैत । फ्रान्सको ओर्ले विमानस्थलमा एक व्यक्तिले सैनिककै बन्दुक खोस्ने प्रयास गरेपछि भएको प्रतिआक्रमणमा एक जनाको मृत्यु भएको छ ।

विनमास्थलको दक्षिणी टर्मिनलमा सैनिकको बन्दुक खोस्ने क्रममा भएको प्रतिकारबाहीमा उनी मारिएका हुन् ।

विमानस्थलका अधिकारीहरुले यसलाई चरमपन्थी आक्रमणको संज्ञा दिएका छन् । शनिबार बिहानै शंकास्पद ति व्यक्तिलाई उत्तरी चेकप्वाइन्टमा प्रहरीले समातेर छाडेको र पछि दक्षिणी टर्मिनलमा गएर यस्तो गतिविधि गरेको बताइएको छ ।

उनी कुन उद्देश्य र कसको निर्देशनमा यस्तो कार्यमा संलग्न भए भन्नेबारेमा भने केही खुलेको छैन । फ्रान्समा गत वर्षभरी नै विभिन्न आतंकवादी हमला भएका थिए । – एजेन्सी

Thursday, March 16, 2017

सप्तरी घटनापछि दुबईबाट आयो यस्तो प्रतिक्रिया | नेपाल - भारत सीमामा पर्खाल लगाउन अरबौ सहयोग गर्ने >>> {भिडियो सहित} Dubai

सप्तरी घटनापछि दुबईबाट आयो यस्तो प्रतिक्रिया | नेपाल - भारत सीमामा पर्खाल लगाउन अरब सहयोग | Dubai
हालसालै कन्चनपुर जिल्लाको नेपाल–भारत सिमानामा भारतीय सुरक्षाबल (एसएसबी) द्धारा एक नेपाली नागरिक गोविन्द गौतमको गोली हानी हत्या गरेपछि स्वदेशदेखि बिदेशसम्म आक्रोशित नेपाली नागरिकहरुले नेपाल भारत सिमानामा तारबार लगाउनको लागी सरकारसँग माग गर्दै करोडौं रकम सहयोग गर्ने घोषणा गरेका छन ।

नेपाल - भारत सीमामा पर्खाल लगाउनु पर्छ भनेर सहमति जनाउने जत्तिले यो भिडियो सक्दो शेयर गरौ |
सप्तरी घटनापछि दुबईबाट आयो यस्तो प्रतिक्रिया | नेपाल - भारत सीमामा पर्खाल लगाउन अरबौ सहयोग गर्ने >>> {भिडियो सहित}



Don't forget to like and share with everyone if you liked this video!

Wednesday, March 15, 2017

यी हुन् दुनियाँका सबैभन्दा बस्नलायक देशहरु

बसोबासका लागि दुनियाँमा सबैभन्दा उत्तम देश कुन होला ? पछिल्लो रिपोर्ट अनुसार स्विजरल्याण्ड विश्वका बस्न लायक देशको सूचीमा पहिलो नम्बरमा परेको छ ।

हालसम्म सबैभन्दा बस्नलायक देशको रुपमा रहेको जर्मनीको अवस्था खस्किएर चौथो स्थानमा झरेको छ ।


2017 best countries को दोश्रो वार्षिक सूचीमा सांस्कृतिक प्रभाव, सम्पदा, सामर्थ्य, जीवनको गुणस्तर लगायतका मापदण्डलाई आधार बनाएर सोही आधारमा अंक प्रदान गरी देशहरुको वर्गीकरण गरिएको हो ।

यस आधारमा विश्वको सबैभन्दा उत्तम देशमा स्विजरल्याण्ड पर्न सफल भएको छ । दोश्रो स्थानमा क्यानडा छ भने तेश्रो स्थानमा बेलायत छ । त्यस्तै, जर्मनी चौथो र जापान पाँचौँ स्थानमा रहेको छ ।

युएस न्यूज डट कम, वर्ल्ड रिपोर्ट तथा पेन्सिल्भेनिया विश्वविद्यालय अन्तर्गतको व्हार्टन स्कूलका लगायतका शोधकर्ताले विभिन्न तथ्यांकहरु अध्ययन तथा विश्लेषण गरी विश्वका बस्नलायक देशहरुको सूची तयार गरेका हुन् ।

गत वर्ष पहिलो स्थानमा रहेको जर्मनीको अवस्था यो वर्ष खस्किनुमा खासगरी सन् २०१६ मा भएका आतंकवादी हमलाका साथै आप्रवासीहरुको आगमन बढ्नु मुख्य कारक रहेको छ ।

त्यस्तै अमेरिका पनि गत वर्ष चौथो स्थानमा रहेकोमा यो वर्ष सातौँ स्थानमा झरेको छ ।



विश्वका बस्नलायक अन्य देशहरुमा स्विडेन छैटौँ, अस्ट्रेलिया आठौँ, फ्रान्स नबौँ, नर्वे दशौँ, नेदरल्याण्ड ११ औँ, डेनमार्क १२ औँ, फिनल्याण्ड १३ औँ तथा न्युजिल्याण्ड १४ औँ स्थानमा रहेको छ ।

त्यस्तै सिंगापुर १५ औँ, इटाली १६ औँ, लक्जेम्बर्ग १७ औँ, अस्ट्रेलिया १८ औँ, स्पेन १९ औँ र चीन २० औँ स्थानमा रहेका छन् ।

त्यस्तै अवकाशपछिको जीवन बिताउनका लागि न्युजिल्याण्ड सबैभन्दा उत्तम देश ठहरिएको छ । दोश्रोमा अस्ट्रेलिया, तेश्रोमा स्विजरल्याण्ड, चौंथोमा क्यानडा तथा पाँचौँमा पोर्चुगल रहेका छन् ।

बच्चाबच्ची हुर्काउन चाहीँ स्विडेन सबैभन्दा उत्तम देश ठहरिएको छ । दोश्रोमा डेनमार्क, तेश्रोमा नर्वे, चौथोमा फिनल्याण्ड तथा पाँचौंमा क्यानडा रहेका छन् ।



महिलाका लागि सबैभन्दा उत्तम ५ देशहरुमा देशहरुमा स्विडेन, डेनमार्क, नर्वे, नेदरल्याण्ड र क्यानडा रहेका छन् भने शिक्षाका लागि सबैभन्दा उत्तम ५ देशमा क्यानडा, अमेरिका, जर्मनी, अस्ट्रेलिया र फ्रान्स रहेका छन् ।

एजेन्सीको सहयोगमा
-Online Khabar

Exactly what is a Structured Settlement ?

An organized negotiation is an arrangement in between an accident sufferer (complainant) as well as an Insurance firm (the accused) to make up the complainant by the accused with long-term routine settlements as opposed to a solitary cash money round figure.

Repayments could be customized per specific complainants should aid satisfy expenditures such as continuous clinical and also living costs, education and learning, kids need to & sustain etc 'The taken care of annuity repayments are tax-free to the complaintant an expense of living modification (COLA) feature is readily available, which could assist balance out the results of rising cost of living gradually, repayments could remain as long as the candidate lives providing him the optimum advantages.

Structured negotiations are urged by complainants' lawyers, courts, insurer and also lawmakers alike as they all concur it is the very best remedy for all worried, specifically for the claimant celebrations.

The annuity could be transformed in entire or partly to a cash money round figure from personal funds as well as the Court ought to be accepted. The funds are most thinking about these bargains as they are really successful for them due to the fact that they are lasting free of tax repayments as well as in exchange the annuity owner pays much less compared to the stated value, yet in money.

The very same funds taking care of Lotery victors long-term repayments to a round figure, along with all sort of solutions of loan versus future settlements.