Saturday, March 18, 2017
वास्तु टिप्स: आइतबारको दिनमा भुलेर पनि मासु मदिरा को सेवन , कालो रंग पहिरन , तोरीको तेल मालिश गर्ने लगायतका कुराहरु नगर्नुहोस [ भिडियो सहित ]
Friday, March 17, 2017
यौनको विषयमा केटीहरुले सोंच्ने १० अनौठा कुरा
केटीहरुले यौनको बारेमा कस्ता कस्ता कुरा सोंच्छन् ? अध्यनको निष्कर्ष यस्तो छः
१. अपरिचितसँग सेक्सः
अधिकाँश महिलालाई अपरिचित पुरुषले छुँदा नराम्रो लाग्छ । तर कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिलाहरु उत्तेजित हुन्छन् । अध्यन भन्छ अपिरिचितसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरुको सोंचाइ हन्छ ।
२. आत्म समर्पणः
अधिकाँश महिलालाई अपेक्षा हुन्छ कि कुनै पनि पुरुषले उनीसँग मालिक जस्तो ब्यवहार गरोस् । उठाएर ओच्छ्यानमा लोस् र कपडा खोलेर क्रिडा गरोस् । अलि हेप्ने र होंच्याए जस्तो गर्ने पुरुषसँग सेक्सका लागि महिला लालायित हुन्छन् ।
३. महिला महिला सेक्सः
महिला पुरुषसँग मात्र होइन कतिपय महिलासँग पनि आकर्षित हुन्छन् । महिला महिलाबीच आपसी यौन सन्तुष्टी दिने ब्यवहारबारे पनि महिलाहरुले सोंचिरहने गरेको अध्यनले देखाएको छ ।
४. चरम सन्तुष्टिको चाहानाः
महिलाहरु हरेक पटक चरम सन्तुष्टिको यौन सम्बन्धबारे सोंच्छन् । तर सँधै यस्तो वास्तविक जीवनमा भने नहुन पनि सक्छ ।
५. नदी वा समुन्द्री किनारः
अधिकाँश महिलाहरुलाई नदी वा समुन्द्र किनारमा यौन सम्बन्ध स्थापित गर्ने चाहाना हुने अध्यनले देखाएको छ । आफूलाई मन पर्ने पुरुषसँग यस्तो स्थानमा एक्लै हुन पाइयोस भन्ने उनीहरु सोंच्छन् ।
६. निर्वस्त्र हुने चाहानाः
महिलाहरु पुरुषको अगाडी कपडा खोल्न लाज मान्छन् । तर उनको चाहाना पार्टनरले कपडा खोलिदियोस भन्ने हुन्छ । हिल चप्पल लगाएको बेला होस् या सेक्सी लाञ्जरी महिलाहरुलाई यस्तो चाहाना बढी हुन्छ ।
७. सभ्य वलात्कारः
कुनै पनि महिलालाई वलात्कृत हुने चाहाना हुँदैन । तर कुनै पनि मन परेको पुरुषले जवर्जस्ती यौन सम्बन्ध राखोस् भन्ने चाहाना चाँहि उनीहरुमा हुने अध्यनको निष्कर्ष छ ।
८. भूमिका परिवर्तनः
महिलाहरु सामान्यतः निष्क्रिय हुन्छन् । तर कहिले काँहि महिलालाई पुरुष जस्तै सक्रिय भएर यौन क्रिडामा सहभागी हुन मन लाग्छ ।
९. बाथरुम मस्तीः
कुनै पनि महिलालाई बाथरुममा यौन सम्बन्ध राख्ने भित्री चाहाना सँधै हुने अध्यनको भनाइ छ । सावरको मुनी बढी उत्तेजित अनुभव गर्छन् महिलाहरु ।
१०. एक रातः
दुनियाँले जे सुकै सोंचोस् आफूले मन पराएको पुरुषसँग एक रात मनाउने चाहाना हरेक स्त्रीमा हुन्छ । पहिलो यौन सम्बन्धबारे उनीहरु सँधै सोंचिरहन्छन् ।
Thursday, March 16, 2017
एउटा आलुले ४० दिनसम्म बत्ति बाल्न सकिने,सुन्दा अचम्ब लाग्छ तर बास्तबिकता यहि हो
बीबीसीमा छापिएको एक रिपोर्ट अनुसार जेरुशेलमको हिब्रु युनिभर्सिटीका राबिनोविच दाबी गर्छन्, ‘एउटा आलुले एलईडी बल्ब ४० दिनसम्म बाल्न सक्छ।’ राबिनोविच यसको लागि कुनै नयाँ सिद्धान्तमा बताउँदैनन् बरु यो सिद्धान्त त स्कुलकै किताबमा पढाइन्छ र ब्याट्री सोही सिद्धान्तमा काम गर्छ। यसको लागि आवश्यक हुन्छ दुई धातुको पाता, पहिलो एनोड, जुन नेगेटिभ इलेक्ट्रो हो (उदाहरण: जिङ्क) र दोस्रो क्याथोड, जुन पोजेटिभ इलेक्ट्रोड हो (उदाहरण, कपर वा तामा)
आलुको भित्र हुने एसिड जिङ्क र तामासंग रासायनिक प्रतिक्रिया गर्छ र जब इलेक्ट्रोन एक पदार्थबाट अर्को पदार्थ तर्फ दौडन्छ तब उर्जा पैदा हुन्छ। यसको खोज सन् १७८० मा लुइगी गेल्भनीले गरेका थिए। भ्यागुतोको मांसपेशीलाई तान्नको लागि दुई धातु भ्यागुतोमा बाँधेका थिए तब उनको यस्तो प्रतिक्रिया भइ उर्जा निस्कने पत्ता लगाएका थिए। यहि प्रभावको लागि दुई इलेक्ट्रोड्सको बिचमा अन्य पदार्थ पनि राख्न सकिन्छ। अलेक्जेन्डर भोल्टाले नुन पानीमा भिजेको कागजको प्रयोग गरेका थिए।
आलुमाथी अध्ययन : सन् २०१० मा, राबिनोविचले क्यालिफोर्निया यूनिभर्सिटीका एलेक्स गोल्डबर्ग र बोरिस रुबिस्कीसंग यो बारेमा एक कोसिस गर्ने सोचे। गोल्डबर्ग भन्छन्, ‘हामीले २० अलग-अलग तरिकाको आलुको आन्तरिक प्रतिरोधको जाँच गर्यौं।’
-आलुलाई आठ मिनेट उमाल्दा आलु भित्रको कार्बनको संरचना टुट्यो, प्रतिरोध कम भयो र इलेक्ट्रोनको गतिविधि बढ्न थाल्यो। यसले बढी उर्जा उत्पादन गर्यो।
-आलुलाई चार-पाँच टुक्रा काटेर तामा र जिङ्क पाताको बीचमा राखियो। यसले उर्जा १० गुणा बढायो अर्थात बिजुली उत्पादन गर्ने लागतमा कमी आयो।
-राबिनोविच भन्छन्, ‘यसको भोल्टेज कम छ, तर यस्तो ब्याट्री बनाउन सकिन्छ जसले मोबाइल वा ल्यापटप चार्ज गर्न सकोस्।
-एक आलु उमाल्दा पैदा हुने बिजुलीको लागत ९ डलर प्रति किलोवाट घण्टा हुन्छ, जुन सामान्य ब्याट्रीभन्दा ५० गुणा सस्तो हुन आउँछ।
-विकासशील देश जहाँ मट्टितेल प्रयोग हुन्छ यो प्रविधिको प्रयोग ६ गुणा सस्तो हुने बताइन्छ।
-gorkhali khabar
रुख चढ्ने बाख्राको बड्कौंलाबाट करोडपति बन्छन् किसानहरु, कारण यस्तो छ
तर अफ्रिकी देश मोरक्कोमा पाइने एउटा विशेष जातको बाख्रा भने बाँदरझैँ रुखमा चढ्ने गर्दछ । रुखमा चढ्न बाहिर त्यस प्रजातिका बाख्राहरुले रुखमा फलेका फलहरु खान्छन् ।
रुखमा चढ्ने बाख्रा भनिसकेपछि विशेष नहुने कुरै भएन । अझ विशेष त यो जातको बाख्राको मल अर्थात् बर्किम्ला पो हुन्छ ।
यो जातको बाख्राको बर्किम्ला बेचेरै किसानहरुले करोडौँ कमाउने गर्दछन् भन्ने सुन्दा छक्क पर्नुहोला । बाख्राको बर्किम्ला बेचेर करोडौँ कमाउने भनेपछि कतै बाख्राले सुनकै बर्किम्ला पो आची गर्दोरहेछ कि भन्नुहोला । होइन, यसले मल नै आची गर्ने हो तर त्यो मल भने विशेष हुन्छ ।
दक्षिण पश्चिमी मोरक्को तथा अल्जेरियाका केही क्षेत्रमा आर्गन भन्ने वनस्पती पाइन्छ । उक्त वनस्पतीको फल उक्त बाख्राले निकै मीठो मानेर खान्छ । फल खाइसकेपछि त्यसको गुदो त बाख्राले पचाउँछ तर बिज भने पच्दैन र बर्किम्ला सँगै बाहिर आउँछ ।
किसानहरुले बाख्रो बर्किम्ला जम्मा गर्छन् र त्यसबाट फलका बिज छुुट्टाउँछन् । बर्किम्लामा पाइने फलका बिजबाट तेल निकालिन्छ । आर्गनको तेल कस्मेटिक उद्योगमा निकै महंगोमा बिक्दछ र एक लिटर तेलको १ लाख रुपैयाँ भन्दा बढि मूल्य पर्दछ । एजेन्सीको सहयोगमा
-online khabar
कहिल्यै नगर्नुहोला यी १२ पाप जसलाई भगवानले कहिले माफी दिँदैनन्
भनिन्छ, जुन दिन भगवान शिवले आफ्नो तेस्रो आँखा खोल्नेछन् त्यस दिन संसारको अन्त्य निश्चित छ । शिव पुराणमा कार्य, व्यवहार र सोचद्वारा गरिएको १२ पापबारे वर्णन गरिएको छ जसलाई भगवान शिवले कहिले पनि क्षमा गर्दैनन् ।
यी १२ पाप गर्ने व्यक्तिले जीवनमा कहिल्यै सुखी जीवन बिताउन नसक्ने पनि बताइएको छ ।
तपाईंले सुन्न नै भएको होला, भगवानसँग केही पनि लुक्दैन । यहाँसम्म कि मानिसको मन–मस्तिष्कमा जुन कुराहरु खेल्ने गर्दछन् ती सबै कुरा भगवानलाई ज्ञान हुन्छ । त्यसकारण तपाईंले व्यवहारमार्फत कसैलाई पनि हानी नोक्सानी पुर्याउनु भएको छैन तर मनमा कसैप्रति दुर्भावना राख्नु हुन्छ भने त्यो पापको श्रेणीमा गनिन्छ ।
शिव पुराणः सोचमार्फत गरिने पापः अरुका श्रीमान् वा श्रीमतीमाथि नराम्रो कुदृष्टि राख्नु । अरुका श्रीमान् वा श्रीमतीलाई पाउनु अभिलाषा राख्नु पनि पाप भएको शिव पुराणले बताउँछ । अरुको धन आफ्नो बनाउने चाहना राख्नु पनि भगवान शिवको नजरमा अक्षम्य अपराध र पाप हो ।
कुनै निर्दोष र निरपराध व्यक्तिलाई कष्ट दिनु, उनलाई हानी नोक्सानी पुर्याउनु वा धन–सम्पत्ति लुट्नु, ती व्यक्तिका लागि बाधा निम्त्याउन वा योजना बनाउने व्यक्तिलाई पनि भगवान शिवले कहिले पनि माफी दिने छैनन् । राम्रो कुरा बिर्सेर नराम्रो बाटो छान्ने व्यक्तिको पाप पनि अक्षम्य हुन्छ ।
शिव पुराण अनुसार जुन प्रकार तपाईंले कसैलाई नराम्रो नगर्दा, उनका लागि नराम्रो सोच राखेका कारण पनि पापको हकदार र दण्डको श्रेणीमा आउने गर्दछन् त्यसै प्रकार तपाईंले आफ्नो कार्यबाट कसैलाई नराम्रो नगरेपनि तपाईंको बोली अक्षम्य पापको हकदार पनि बन्न सक्छ ।
विशेषगरी यी तीन अवस्थामाः बोलीद्वारा गरिन् अक्षम्य पापः कुनै गर्भवती महिला वा महिनावारी भएका बेला कुनै महिलालाई कटु वचन भन्नु वा आफ्नो कुराले यी महिलाहरुको मन दुखाउनु शिवको नजरमा अक्षम्य अपराध र पाप हो ।
कसैको सम्मानमा हानी पुर्याउने नियतले झुटो बोल्नु ‘छल’ को श्रेणीमा आउँछ र ती व्यक्ति अक्षम्य पापको भागीदार हुने गर्दछन् ।
समाजमा कसैको मान–सम्मानलाई हानी पुर्याउने नियतले उनको पिठ्युँ पछाडि कुरा गर्नु वा अफवाह फैलाउनु पनि अक्षम्य पाप हो । तपाईंको सोच वा कुरा बाहेक तपाईंले जीवनमा गर्ने ५ कार्य पनि पापको श्रेणीमा पर्ने गर्दछः धर्मले वर्जित गरेको खानेकुरा खानु वा धर्म विपरित कुनै कार्य गर्नु पनि शिवको नजरमा पाप हुने गर्दछ ।
शिवका लागि अक्षम्य पाप कार्यः बच्चा, महिला वा कुनै पनि कमजोर प्राणीविरुद्ध हिंसा र असामाजिक कार्यमा लिप्त हुनु पापको सूचीमा पर्दछ ।
गलत तरिकाले अरुको सम्पत्ति हडप्नु, ब्राह्मण वा मन्दिर वा कुनै अन्य कुरा चोर्ने वा गलत तरिकारले हत्याउनाले पनि तपाईंलाई यो सूचीमा राख्ने गर्दछ ।
गुरु, आमा–बुवा, श्रीमती वा पूर्वजहरुको अपमान बिर्सेर पनि गर्नुहुँदैन । रक्सी पिउनु, गुरुकी श्रीमतीसँग सम्बन्ध स्थापित गर्नु, दान दिइसकेको कुरा वा धन फिर्ता लिनु पनि पाप मानिन्छन् जसलाई भगवान शिवले कहिले पनि माफी दिँदैनन् । (एजेन्सी/रातोपाटी)
Exactly what is a Structured Settlement ?
An organized negotiation is an arrangement in between an accident sufferer (complainant) as well as an Insurance firm (the accused) to make up the complainant by the accused with long-term routine settlements as opposed to a solitary cash money round figure.
Repayments could be customized per specific complainants should aid satisfy expenditures such as continuous clinical and also living costs, education and learning, kids need to & sustain etc 'The taken care of annuity repayments are tax-free to the complaintant an expense of living modification (COLA) feature is readily available, which could assist balance out the results of rising cost of living gradually, repayments could remain as long as the candidate lives providing him the optimum advantages.
Structured negotiations are urged by complainants' lawyers, courts, insurer and also lawmakers alike as they all concur it is the very best remedy for all worried, specifically for the claimant celebrations.
The annuity could be transformed in entire or partly to a cash money round figure from personal funds as well as the Court ought to be accepted. The funds are most thinking about these bargains as they are really successful for them due to the fact that they are lasting free of tax repayments as well as in exchange the annuity owner pays much less compared to the stated value, yet in money.
The very same funds taking care of Lotery victors long-term repayments to a round figure, along with all sort of solutions of loan versus future settlements.