Showing posts with label Jiwan Mantra. Show all posts
Showing posts with label Jiwan Mantra. Show all posts

Monday, March 20, 2017

कुशेश्वर महादेव मन्दिरको महिमा र उत्पत्ति प्रसङ्ग साथै किम्बदन्ती

एजेन्सी । काठमाडौँको हनुमानढोकाबाट १८ कोश पूर्वमा धार्मिक एवं साँस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मनोरम आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर रहेको छ । तथापि प्रचार एवं सम्बन्धित निकायको बेवास्ताका कारण सो स्थान ओलमै परेको छ ।

निर्माणधिन बनेपा-सिन्धुली-बर्दिबास बीपी राजमार्ग सोही स्थानहुँदै गएकाले पर्यटकीयस्थलको रुपमा विकसित हुँदैगएको कुशेश्वर महादेवका बारे हिमवतखण्डमा विस्तृत व्याख्या गरिएको पाइन्छ । हिमवतखण्डमा सो क्षेत्रको वर्णन गरिएको आधारमा पनि कुशेश्वर महादेव क्षेत्रलाई एउटा महान् तीर्थस्थल धार्मिक आस्थाको केन्द्र र साँस्कृतिक धरोहरको रुपमा लिनसकिन्छ ।


भोटेकोशी इन्द्रावती सुनकोशी चौंरीखोलालगायत असंख्य हिमाली पहाडी खोला छाँगाछहरा समेटेर पूर्व बगेकी पवित्र सुवर्णकौशिकी अर्थात् सुनकोसीमा मिसिन पुगेकी रोशीखोला लीलावती रोहमतीको दोभानमा पवित्र कुशेश्वर मन्दिर रहेको छ ।
काठमाडौँबाट ८३ किलोमिटरको दूरीमा रहेको दुम्जा फाँट रामेछाप काभ्रे र सिन्धुली जिल्लाको संगमस्थल पनि हो । उक्त फाँट अन्न भण्डारको रुपमा पनि चिनिन्छ । सिन्धुली जिल्लाको कुशेश्वर दुम्जा गाउँ विकास समितिको वडा नं. २ र ४ मा पर्ने नेपालथोक उपत्यकामा आदिलिङ्ग कुशेश्वर महादेवको अलावा दुर्गाघाट विश्वामित्र ऋषिले तपस्या गरेको विश्वामित्र गुफा प्रसिद्ध खैरेनीघाट मनोरम गजुलीदहलगायत ऐतिहासिक एवं धार्मिक स्थलहरु रहेको छ ।
साहित्यकार शंकर कोइरालाले आपुनो प्रसिद्ध सामाजिक उपन्यास खैरेनीघाटमा यसै क्षेत्रको मेलापर्व सामाजिक परिवेश जातिको रहनसहनलाई समेट्नुभएको छ ।


हिमवत्खण्डमा वर्णित ६४ लिङ्गहरुमध्ये सबैभन्दा पहिला दर्शन गर्नुपर्ने आदिलिङ्ग कुशेश्वर भएको बुद्धिजीवी एवं समाजसेवी अर्जुनकुमार खड्का बताउनुहुन्छ । हिमवत्खण्डका अनुसार ब्रम्हाजीले विश्वसृष्टिको लागि तपस्या गर्दा उत्पन्न भएको लिङ्ग भएकाले यसलाई आदिलिङ्ग भनिएको हो । बुद्धिजीवी एवं समाजसेवी खड्का आदिलिङ्ग कुशेश्वर एक परिचयु पुस्तकमा लेख्नुहुन्छ-शुम्भ-निशुम्भ नाम गरेका दैत्यले पनि यस क्षेत्रमा धेरैकाल तपस्या गरेर शिवजीको बरदान पाई त्रिलोक विजय गरेको तथ्य पनि हिमवत्खण्डबाट उद्घाटित हुन्छ ।


शुम्भ-निशुम्भद्वारा पराजित भएका देवताहरुले ब्रम्हाजीसमेत भएर कुशेश्वर आदिलिङ्गको समीपमा आई देवीको आराधना गर्दा स्वयं अष्टादश भुजा जलदेवी प्रकट भई देवताहरुको दुःख हरण गर्ने आश्वासन दिइएको र राक्षसहरुको वध गरी देवताहरुको उद्धार गरेको पनि हिमवत्खण्डमा उल्लेख छ । त्यसैले दुर्गा तीर्थको रुपमा पनि कुशेश्वर क्षेत्रलाई महत्वपूर्ण मानिन्छ ।

उत्पत्ति प्रसङ्ग
स्थानीय वासिन्दाहरु कुशेश्वर महादेवलाई धार्मिक आस्थाको केन्द्रविन्दुका रुपमा लिन्छन् । हिमवत्खण्ड उप-पुराणमा कुशेश्वर महादेव उत्पत्तिका बारे विभिन्न व्याख्या गरिए पनि कुशेश्वर महादेवको उत्पत्तिका बारे स्थानीय भक्तजनहरुमा विभिन्न किम्बदन्ती पाइन्छ । अलिखित तर जनश्रुतिका रुपमा यस्ता जनविश्वास र किम्बदन्तीहरु पुस्तामा सर्दैआएको पाइन्छ । परापूर्व कालमा एउटा व्याधा वनमा शिकारको खोजी गर्दागर्दै रातपरेपछि बाघ सीहलगायत वन्यजन्तुको डरले बेलको बोटमा चढ्न पुगेछ ।

बस्न सजिलो बनाउँने क्रममा बेलको हाँगा भाँचिएर ढुङ्गामाथि झरेछ । वन्यजन्तुको आवाज र रुखबाट खसिने डरले त्यो व्याधा रातभर सुत्न सकेन छ । वेलको फेदमा कुशेश्वर महादेवको मूर्ति रहेको त्यस व्याधालाई थाहा थिएन संयोगवस त्यो दिन शिवरात्री परेकोले बेलापत्रको अर्पण पुन्यले गर्दा उनलाई कुशेश्वरनाथबाट दर्शन मिलेछ । दर्शनको पुन्यबाट व्याधाको अज्ञान र दुव्र्यसन हट्न पुग्छ ।

शिकारी शिवको भक्त बन्न पुग्छ । सोही शिवभक्तले जङ्गगल फाँडी मन्दिर बनाएर प्रचार-प्रसार र नित्यपूजा गर्नथाल्यो भन्ने जनश्रुति जनमानसमा रोचक कथा भएर अझै रहेको छ । काठमाडौं जाने-आउने पूर्वका अधिकांश बटुवाहरु दुम्जाहुँदै हिँड्ने गर्थे । बटुवाहरु बास बस्ने क्रममा बेलको बोट मुनी बसेछन् ।

एउटा गाडिएको ढुङ्गो भएको ठाउँमा दुईवटा अरु ढुंगा राखेर चम्का बनाई भात पकाउन थालेछन् । भात पकाइरहेको बेला गाडिएको ढुङ्गो हल्लिएर भात पोखिएछ । बटुवाले रिसाएर पन्युले चम्कामा हिर्काउँदा चम्का चोइटिएर रगत बगेछ । त्यसपछि बटुवाले महादेव पो रहेछन् भनी पूजा थालेको िकंबदन्ती छ । परापूर्व कालमा सो क्षेत्रमा कुशको घारी थियो । महादेवको आश्रय रहेको सो क्षेत्रको जङ्गलमा गोठालाहरुले गाई चराउने गर्थे ।

एक जना किसानको कैली गाईले फाँचो ठूलो हुँदाहुँदै पनि दूध नदिएपछि कैली गाईको दुध कसले खान्छ भनेर जङ्गलमा गाईको चियो गर्न गएछन् । गाई जङ्गलमा जानासाथै कुश घारीमा दौडिएर गई चारै थुनबाट दूधको धारा झारिरहेकी गोठालाले देखे । त्यसपछि गोठालाहरु मिलेर त्यो ठाउँमा खनेर हेर्दा शिवलिङ्ग फेला पारेको िकंबदन्ती पनि छ ।


शिवलिङ्गको माथिल्लो भागमा केही काटिएको तथ्यलाई आधार बनाइएका िकंबदन्ती पनि सुन्न पाइन्छ । तर इतिहासकारहरुका भनाईनै बढी प्रामाणिक मान्न सकिन्छ । इतिहासकारहरुका अनुसार आजभन्दा छ सय वर्षअघि एक जना मुस्लीम ुसमसुद्दिनु भन्नेले नेपाल प्रवेश गरी हिन्दू मन्दिरहरु भत्काएका थिए ।

त्यही क्रममा सुनकोसीको बाटो भएर आउँदा दुम्जामा रहेको कुशेश्वर महादेवको लिङ्गलाई तरवारले काटेका हुन् । कुशेश्वर उत्पत्तिलाई किम्बदन्तीहरुले विभिन्न प्रकारले व्याख्या गरेको पाइन्छ । तर हिमवत्खण्डको अ.८९ श्लोक ६० कथनअनुसार ब्रम्हाले विश्व श्रृष्टिका लागि तपस्या गर्दा उत्पन्न िलंगनै आदिलंङ्ग हो । हिमवतखण्डअनुसार दुम्जा बेसीस्थित सुनकोशी र रोसीको सङ्गमलाई दुर्गातीर्थ भनिन्छ ।

आदिलिङ्ग कुशेश्वरनाथको पूजा दर्शन र हवन गरेमा तथा पितृहरुको श्राद्ध गरे २१ पुस्तादेखिको सबै पापबाट मुक्त भइन्छ भन्ने हिमवतखण्डमा लेखिएको छ । कौशिकीको स्नानपछि कुशेश्वरको सेवा अर्चनाबाट कुष्टरोग निको भई विरुपाक्ष पशुपतिनाथको दर्शनार्थ गएको हिमवत्खण्डमा उल्लेख छ ।ब्रम्हर्षि विश्वामित्रको गुफा अद्यपि कुशेश्वर क्षेत्रमा देखिन्छ ।

सुनकोसीको किनारैमा विश्वामित्रले तपस्या गरिएको भनिएको गुफा छ । नेपाल सम्वत् ८९१ मा भक्तपुरे राजा जगज्जय मल्लले कुशेश्वरनाथको भक्तिभावले राज्य िसंहासन पाएको कथन पाइन्छ । राजा भएपछि जगज्जय मल्लले कुशेश्वर महादेव मन्दिरमा पूजा चलाउन दण्डी बाबामार्फत् झाँगाझोली खहरेको ५६० मुरी खेत सिमले बुँ र फलफूल बारीको व्यवस्था गरिदिएको इतिहासमा उल्लेख छ ।


राजा जगज्जयले झगझोली सन्यासी गाउँको बारी र पाखोसमेत गुठी राखी ताम्रपत्रसमेत गरी दिई सो ताम्रपत्र बमोजिमको गुठी कमाई नीत्यपूजा चलाउन गिरी खानदानका बाजे बलभद्र गिरीलाई जिम्मा लगाई दिएका थिए । विक्रम सम्वत् १८६२ मा ५०० मुरी खेत रेकर्ड भयो । वि।स। १९१३ मा २२० मुरी खेत सुनकोसीले बगायो ।


भूमिसुधारको समयमा फलफूल बारी वलभद्र गिरीका सन्तानले आफ्नो नाममा दर्ता गरे । अहिले झाँगाझोली गुठीखेत १४० मुरी बाँकी रहेकोमा हाल नदीकटानबाट खेत २२० मुरीमध्ये केही खेती भइरहेको छ । कुशेश्वर महादेवस्थान संरक्षण समितिका अध्यक्ष पुण्यप्रसाद कोइरालाका अनुसार झांगझोलीका २१ मोहीले सात वर्षदेखि कुत तिरेका छैनन् ।

कुशेश्वर महादेवको नाममा झांगझोलीका ११ रोपनी ६ आना बारी पिठौलीडाँडा आवाद रहेको छ भने करिव २० रोपनी खेत रहेको छ । यसबाहेक भक्तपुरका मल्ल राजाले ढुङ्गाको खम्बामाथि ढुङ्गाकै वसाहा राखी कुशेश्वर महादेवस्थानमा अर्पण गरेका थिए । उनले चाँदीका मुकुट र गहना चढाएका थिए ।


यो इतिहास शिलालेख शिलापत्रमा देखिन्छ । यसरी तिनै राजाले मन्दिरको वरिपरी गिर्जा क्याम्पा र सानो धर्मशाला पनि बनाएका थिए । वि।स। १८३६ मा शाहवंशीय श्री ५ राजेन्द्र लक्ष्मी देवी शाहले ुश्री कुशेश्वर नाथमा दुमजेश्वरीु अङ्कित चाँदीको बेलपत्र र धुतुरा पुण्यको माला पनि चढाएको शिलालेखमा उल्लेख छ ।

श्री ५ पृथ्वीवीर विक्रमकी बुबुधाई दुम्जाकी विर्तावाला जनककुमारीले वि।स। १९४५ मा रुद्राक्षको माला जडिएको चाँदीको ठूलो चढुवा तामाको जलहरी चढाई एउटा धर्मशाला बनाइन् । त्यसैगरी वि।स। १९९६ मा श्री १०८ परहंस बाबा गोपाल दास तीर्थाटन गर्दै कुशेश्वर महादेवस्थान दुम्जा आइपुग्नुभयो ।

उहाँले वेवारिसे अवस्थामा रहेको झाँगाझोलीको गुठी सुधार गरी दुम्जामानै ६० मुरी खेत गुठीको व्यवस्था गर्नुभएको थियो । मन्दिरको जिर्णोद्धार यज्ञशालाको निर्माण बगैचाको व्यवस्था पूजारी र बगैचा सुसारेको बन्दोबस्त गरीदिनु भयो । उहाँले नै शिवलिङ्ग मुनि ढंुगाका खापैखाप लागेको जलहरी भएको कुरा मन्दिरको जिर्णोद्धारको समयमा पत्ता लगाउनुभयो ।

भिक्षाटन गरेर एउटा यज्ञशाला शिव सरस्वती मन्दिर वटुक भैरवको तीन पाखे पर्खाल बनाई दिनुभयो । त्यसपछि रुद्र महायज्ञ गराई आफ्ना चेलानारायण दाशलाई मठ जिम्मा लगाई वि।स। २०१८ मा समाधिस्थ हुनुभयो ।आजभन्दा लगभग चार सय वर्षअघि दुम्जामा बसोवास गर्ने दगु डंगोल परिवारको कुल देवता कुशेश्वर महादेव भएकोले पनि दुम्जा वसोवासको हिसावले पुरानो वस्ती हो भन्ने थाहा लाग्छ ।

राजा महेन्द्र मल्लको पालामा दुम्जाबाट काठमाडौँ ि´काई पशुपतिलगायत गुठीका जग्गा नाप्न लगाएपछि नै उनीहरुलाई डंगोल भन्न थालिएको इतिहासमा उल्लेख छ । त्यसपछि काठमाडौँमा नै मौजा दिएर राखिएका डंगोलहरुले टेकू मतुलीमा कुशेश्वर महादेव मन्दिरको स्थापना गरी पूजाआजा गर्दैआएका छन् ।
उनीहरुले कुशेश्वर महादेवलाई कूल देवताका रुपमा मान्दैआएका छन् ।

डंगोलहरुले कुशेश्वर महादेवस्थान दुम्जाको विकासमा चासो पनि राख्दै आएका छन् । कुशेश्वर क्षेत्र सम्पदा संरक्षण प्रतिष्ठान २०५७को गठन गरी डंगोलहरु कुशेश्वर महादेव दुम्जाको विकासमा गुरुयोजना बनाएर लागेका छन् । काठमाडौंमा रहेका दुम्जालीहरुको सहयोगमा मन्दिरमा सौर्य ऊर्जाको पनि व्यवस्था गरिएको छ ।

यो महान् धार्मिकस्थलमा शिवरात्री वालाचतुर्दशी तीज ठूलो एकादशी रामनवमी कृष्ण जन्माष्टमी र पौषे श्राद्ध तर्पणमा हजारौं भक्तजन नरनारीहरुको ईश्वर दर्शनादिका लागि मेला लाग्छ ।सो क्षेत्रमा काठमाडौँ बनेपा धुलिखेल पनौति साँखुलगायत ठाउँबाट भक्तजनहरु जाने क्रम बढेको छ । घुमघाम अध्ययन भ्रमण धार्मिक आस्था पिकनिकलगायत उद्देश्यले कुशेश्वर महादेव क्षेत्र नेपालथोक गजुलीदह आँपघारी पुग्नेहरुको सुविधाका लागि होटल र लजहरुको समेत व्यवस्था भएको पाइन्छ ।
दोलालघाटबाट सुनकोसीमा जलयात्राको मजा लिँदै पनि कुशेश्वर महादेवस्थान पुग्न सकिन्छ । आन्तरिक पर्यटनको हिसावले पनि महत्वपूर्ण रहेको दुम्जा यात्राका क्रममा माछा पारखीका लागि सुनकोसीका रसिला माछाको स्वादले लोभ्याउनेनै छ । कुशेश्वर महादेव मन्दिरसम्म अहिले कालोपत्रे मोटरबाटो पुगीसकेको छ । कुशेश्वर महादेव मन्दिरबारे थप जानकारी चाहिएमा क्लिक गर्नसक्नुहुन्छ ।
Kuleswor

Friday, March 17, 2017

शुक्रबारको दिनमा गरिब असहाय लाई दान गर्नुस साथै अरु यी उपाय गर्नाले माता लक्ष्मीले तपाईको भण्डार भर्दिनु हुनेछ [ हेर्नुस भिडियो सहित ]

शुक्रबारको दिनमा गरिब असहाय लाई दान गर्नुस साथै अरु यी उपाय गर्नाले माता लक्ष्मीले तपाईको भण्डार भर्दिनु हुनेछ [ हेर्नुस भिडियो सहित ]
करोड़पति बनना है तो शुक्रवार को करें ये उपाय, मां लक्ष्मी भर देगी आपके भांडार
Remedies for Friday to Make Goddess Lakshmi Happy धन की देवी माँ लक्ष्मी है अगर उन्हें प्रसन्न करना बहुत आसान है। अगर भक्त माँ लक्ष्मी तंत्र शास्त्र के अनुसार बताये गए उपाय का ध्यान से करे तो वह व्यक्ति माँ लक्ष्मी को जल्द ही प्रसन्न कर सकता है। और एक बार माँ लक्ष्मी भक्त पर प्रसन्न हो जाए तो भक्त धन से मालामाल हो जाते है। अगर भक्त इन उपाय को शुक्रवार के दिन करे तो जल्द ही फल प्राप्त हो जाता है to know more please watch the Video

शुक्रबारको दिनमा जन्मेका व्यक्तिको स्वभाव बारे जान्नुहोस-भिडियो सहित

शुक्रबारको दिनमा जन्मेका व्यक्तिको स्वभाव बारे जान्नुहोस-भिडियो सहित Friday born people nature carrier and love life

Wednesday, March 15, 2017

बिहान बिहान यस्ता कार्यहरु गर्नुहोस् :: तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन

बिहान बिहान यस्ता कार्यहरु गर्नुहोस् :: तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन । घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।


ज्योतिष विज्ञानका अनुसार मानिसहरुले त्यस्ता पुराना परम्पराहरुको ध्यान आज पनि राखेमा त्यसबाट सकरात्म कफलहरु पाइन्छन । बिहान सबेरै यस्ता परम्परागत काम गर्नाले घरमा लक्ष्मीको साथमा अन्य सबै देवीदेवताहरुको कृपा पाइन्छ ।


१. बिहानबिहानै हत्केला हेर्नुहोस
बिहान उठ्ने बित्तिकै आफ्नो हत्केला हेर्नुहोस । मान्यता यो छ कि यो काम गर्नाले महालक्ष्मी, सरस्वतीको साथमा भगवान् विष्णुको कृपा समेत मिल्छ ।

२. मन्दिर सफा राख्नुहोस
घरको मन्दिरमा मुर्ति र पुजाको सामान सही ढंगले सजाएको हुनपर्छ । यसबाट देवीदेवता प्रशन्न हुन्छन् र कुन्डलीको दोष पनि शान्त हुनसक्छ ।

३.बिहानै भुमिलाई प्रणाम गर्नुहोस
बिहान पलङबाट खुट्टा भुँईमा राख्नभन्दा पहिले भुमिलाई प्रणाम गर्न पर्छ । साथमा क्षमा पनि माग्नुपर्छ किनभने धर्तीमा खुट्टा राख्नाले हामीलाई दोष लाग्छ ।

४. गाईलाई रोटी खुवाउनुहोस्
सधै बिहान जब रोटी बनाउनुहुन्छ तब पहिलो रोटी गाईको लागि छुट्याउनुहोस । तपाईको घर वरपर गाई छ भने त्यो रोटी गाईलाई खुवाउनुहोस ।

५. सुर्यलाई जल चढाउनुहोस्
सधैं बिहान सुर्यलाई जल चढाउन पर्छ । यस उपायबाट घरपरिवार र समाजमा मान सम्मान पाइन्छ र सुर्य सँग सम्बन्धित दोष छ भने त्यसबाट पनि मुक्ति पाइन्छ
-Online

दुःखीलाई जहिले दुःख अनि सुखीलाई जहिले सुख मात्रै मिल्छ, किन? भगवान शिव र पार्वतीको रोचक कथा…

दुखी अनि दरीद्रको झुपडीमा जानुहोस्, त्यहाँ चुहिने छाना, आधा रोटी गाँस अनि सय ठाउँमा टालेको कपडाबाहेक अरू केहि देख्न पाउनुहुनेछैन। तर धनी धनाढ्य, सुखीको आलिशान महलमा जानुहोस्, त्यहाँ चम्किने भुइँ, बासना आउने टोइलेट अनि छुँदा नि फोहोर लाग्ने चिल्लो गाडि देख्नुहुनेछ। कहिलेकाहिँ त ती दरीद्रले सोँच्दोहोला कि- “हे भगवान! यो दुःखीको घैँटोमा कहिले लाग्ला घाम? पेट भरिने गरी कहिले खान पाइएला माम?”

यसैसन्दर्भमा आज हामी तपाईँहरूलाई भगवान शिव र पार्वतीको एउटा रोचक कथा सुनाउन गैरहेका छौँ:-

माता पार्वतीको शङ्कादोष

एक चोटि माता पार्वतीले भगवान शिवलाई भनिन्- “हे प्रभो! मैले पृथ्वीका ती दुःखी अनि गरीब मनुष्यलाई हेर्छु। फेरि ती धनी र सुखी मनुष्यलाई पनि हेरिरहेकै हुन्छु। अनि हजुरको लीला पनि अपरम्पार छ, जो मनुष्य जन्मैदेखि दुःखी छ, हजुर उसैलाई बढि दुःख दिनुहुन्छ र जसको आँगनमा सुन बिच्छ्याइएको हुन्छ, हजुर उसैको छानामा हीरा वर्षाउनुहुन्छ। यस्तो भेदभाव किन प्रभो?”

माता पार्वतीको प्रश्न गम्भीर थियो। उनको मनमा पसेको शङ्काको अङ्कुरलाई हटाउन शिवले पार्वतीलाई धर्तीमा मनुष्यको रूप लिएर जान आग्रह गरे। दुवैजना पतिपत्नीको रूप लिएर एक गाउँमा आइपुगे र त्यहिँ बसोबास गर्ने निर्णय गरे।

शिवले पार्वतीलाई भने- “हे गंगे! हामी तिम्रा प्यारा मनुष्यको धर्तीमा छौँ र हामी पनि मनुष्यकै रूप लिएर आएका छौँ। त्यसैले हामीले पनि मनुष्यकै नियम पालना गर्नुपर्दछ। म भोजनको लागि सामग्री जुटाउन जान्छु, तिमी चुल्होको निर्माण गर्दै गर!”Shiva and Parvati in Earth (1)

त्यसपछि मानवरूपी शिव त्यहाँबाट भोजनको सामग्री जुटाउन हिँडे र माता पार्वती चुल्होको लागि इँटाको व्यवस्था गर्न गाउँतर्फ लागिन्। उनले त्यहाँ जीर्ण अवस्थामा रहेको घरबाट इँटा झिकिन् र त्यसैबाट चुल्हो तयार पारिन्। चुल्होको निर्माण हुने बित्तिकै भगवान शिव खाली हात त्यहाँ प्रकट भए र पार्वतीले सोधिन्- “खै त प्रभु भोजन? हजुर त खाली हात आउनुभयो, अब के खाने?”

शिवले भने- “अब त्यसको जरुरत पर्नेछैन गंगे! पहिला यो भन तिमीले चुल्होको लागि त्यो इँटा कहाँबाट ल्यायौ?”

पार्वतीले भनिन्- “हे आर्यपुत्र! यस गाउँमा धेरै यस्ता घरहरू छन् जसको रक्षा सही ढङ्गले गरिएको छैन। थुप्रै घरहरू भत्किन लागेका छन् र मैले त्यहि भत्किएको घरबाट इँटा ल्याएकी हुँ।”

जुन घर पहिल्यै देखि खराब थियो, त्यहि घरबाट इँटा किन ल्याएकी? सध्य अनि राम्रो घरबाट पनि त ल्याउन सक्थ्यौ भन्ने शिवजीको प्रश्नमा पार्वतीले भनिन्- “प्रभु ती सध्य घरहरूमा बस्ने मनुष्यहरूले आफ्नो घरको राम्रोसँग ख्याल राख्दोरहेछन्। उनीहरूको घर अति सुन्दर थियो र त्यो सुन्दरतालाई बिगार्नु उचित हुनेथिएन।”

त्यसपछि भगवान शिवले भने- “पार्वती! यहि तिम्रो प्रश्नको जवाफ हो! जो मनुष्यले आफ्नो घरलाई सही ढङ्गले रक्षा गरेका छन् यानिकी सही कर्मबाटै जीवनलाई सुन्दर बनाएका छन्, उनीहरूलाई दुःख कसरी हुन सक्छ? मनुष्यको जीवनमा जो सुखी छ, ऊ आफ्नै कर्मबाट सुखी छ र जो दुःखी छ, ऊ आफ्नै कर्मबाट दुःखी छ। त्यसैले हरेक मनुष्यले आफ्नो जीवनमा त्यस्तो कर्म गर्नुपर्छ, जसबाट मजबूत अनि सुन्दर घर बनोस् र जसबाट कसैले पनि इँटा झिक्न नसकोस्। मनुष्यको जीवनमा मेरो कुनै हात छैन गंगे! यो त सबै उनीहरूकै कर्मको फल हो!”

निष्कर्ष:- आफ्नो जीवनको सुखदुःख आफ्नै कर्मले निर्धारण गर्छ। दुःखी हुनु भगवानको श्राप र सुखी हुनु वरदान होइन, यो त कर्मको फल हो।
Nepali Headlines

यि बार जन्मने मानिस जीवनमा धेरै सफल हुन्छन

आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् ।

आइतबारः
पुरुष
आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ ।

स्त्री
आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् ।

सोमबारः
पुरुष
सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ ।

स्त्री
सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् ।

मंगलबारः

पुरुष
मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ । दुख र सुख आउने जाने भैरहन्छ ।

स्त्री
ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् ।

बुधबारः

पुरुष
बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ ।

स्त्री
बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।

विहीबारः

पुरुष

विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ ।

स्त्री
जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।

शुक्रबारः

पुरुष
शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो । यिनीहरु सहनशिल पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ ।

स्त्री
कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् ।

शनिबारः

पुरुष
जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दाइ दिदीबठ्ठ सन्तुष्टी मिल्दैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ ।

स्त्री

शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन् ।
आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् ।

आइतबार
पुरुष
आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ ।

स्त्री
आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् ।

सोमबारः
पुरुष
सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ ।

स्त्री
सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् ।

मंगलबारः

पुरुष
मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ । दुख र सुख आउने जाने भैरहन्छ ।

स्त्री
ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् ।

बुधबारः

पुरुष
बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ ।

स्त्री
बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।

विहीबारः

पुरुष

विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ ।

स्त्री
जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।

शुक्रबारः

पुरुष
शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो । यिनीहरु सहनशिल पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ ।

स्त्री
कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् ।

शनिबारः

पुरुष
जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दाइ दिदीबठ्ठ सन्तुष्टी मिल्दैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ ।

स्त्री

शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन् ।
-Purbeli News

Monday, March 13, 2017

Free Home Decorating Ideas

Everyone appreciates home decorating ideas when preparing to make improvements to their home. Exploring out brand new home decorating ideas would give birth to decorate a brand new home to give your environment strategy.

There are hundreds of websites on the Internet linked to home decorating with thousands of totally free home decorating ideas. There are websites that discuss in depth the various home decorating styles and offer concepts to help you achieve these designs in your own home.

Using these free home decorating ideas, you'll be entered to turn your home into something you only dream of decorating a home or the area is a very interesting activity.

पुरुषहरुले कहिले नभन्ने तर महिलाले थाहा पाउनुपर्ने पुरुषका गोप्य कुरा

महिलाको दिमागमा के चलिरहेको छ भन्ने कुरा थाहा पाउन मुस्किल छ भन्ने आम मानिसहरुको बुझाइ छ तर के पुरुषको दिमागमा चलिरहेको कुरा थाहा पाउनसजिलो छ त ? पक्कै पनि सजिलो छैन । पुरुषहरुले पनि आफ्नो मनमा त्यस्ता कुराहरु राख्ने गर्दछन् जसलाई जो कोहिले थाहा पाउन सक्दैनँ ।

यद्यपी आफूले केहि नभनी आफ्नी महिलाले मनको कुरा बुझुन् भन्ने इच्छा हरेक पुरुषको हुने गर्दछ । यदि तपाईंको जीवनमा कोही पुरुष छन् र उनलाई बुझ्न निकै कठिन भइरहेको अवस्था छ भने अब ढुक्क हुनुहोस् । हामी तपाईंलाई यस्तो कुराको जानकारी दिँदैछौँ जसलाई पुरुषहरुले कहिले तपाईंलाई बताउँदैनन् तर तपाईंलाई थाहा होस् भन्ने चाहन्छन् ।


 १. पुरुषलाई धेरै ठेस लाग्ने गर्दछः पुरुषहरु आफैँलाई निकै कुल र कुनै कुराको टेन्सन नभएको जस्तो देखाउन चाहन्छन् । साधारणतया पुरुषहरुलाई जब कुनै कुराले दुखी बनाएको हुन्छ उनीहरु त्यसको बारेमा सोचेर नबसी त्यसलाई छोडेर अगाडि बढ्ने गर्दछन् । तर यसको अर्थ यो होइन कि उनीहरुलाई उक्त कुराले तनावमा पारेको हुँदैन । दुखी हुँदा उनीहरु भित्र–भित्रै रुने गर्दछन् तर त्यसलाई आफ्नो अनुहारको हाउभाउमा व्यक्त हुन दिँदैनन् । आफ्नो पिडा र दुःख उनीहरु आफूमा मात्र सिमित राख्न चाहन्छन् ।

 २. पुरुषहरु पनि हुन्छन् भावुकः पुरुषहरु पनि निकै भावुक हुने गर्दछन् । उनीहरु आफ्नो आँसु लुकाउनमा निकै सिपालु हुने भएका कारण उनीहरु कहिले पनि कसैको अगाडि रुँदैनन् विशेषगरि उनीहरु महिलाको अगाडि रुन चाँहदैनन् । तर यदि उनीहरु कहिलेकाँही निकै भावुक भएर रोएको खण्डमा त्यसलाई कहिले पनि हाँसोमा नउडाउनुहोला । तपाईंले उनको आँसुलाई हाँसोमा उडाउँदा एकछिन् उनीपनि तपाईंसँगै हाँस्नुहोला तर उनीहरु कहिले पनि आफ्नो आँसु मजाक भएको हेर्न चाहँदैनन् जसका कारण उनीहरुको मनमा तपाईंप्रति नकारात्मक भावना पैदा हुनसक्छ ।

 ३. महिलाहरुमाथि नियन्त्रणः पुरुषहरु चाहन्छन् कि महिलाहरु उनीहरुको हरेक कुरा मानुन् । उनीहरुले चाहेको जस्तै व्यवहार गरुन् । उनीहरुलाई मनपर्ने –मननपर्ने कुराको बारेमा जानकार रहुन् । सबै मिलाएर भन्ने हो भने पुरुषहरु महिलालाई आफ्नो गिरफ्तमा राख्न चाहन्छन् चाहे त्यो बेडमा होस् वा अन्य कुनै व्यवहारिक जीवनमा ।

 ४. भविष्यको चिन्ताः पुरुषहरुलाई आफ्नो भविष्यको केहि पनि चिन्ता नभएको जस्तो देखिएता पनि उनीहरु आफ्नो भविष्यको बारेमा निकै चिन्तित हुने गर्दछन् । उनीहरु भित्र–भित्रै आफ्ना भावी योजनाहरुको बारेमा बिचार–बिमर्स गर्ने गर्दछन् । हुनसक्छ तपाईंको साथी पनि तपाईंलाई उनको भविष्यको सपनाको बारेमा केहि कुरा भन्दैनन् किनभने उनी तपाईंसँग कसम खान डराउने गर्दछन् । कतै आफ्नो सपना पूरा हुने हो कि होइन भन्ने विषयमा पुरुषहरु निकै डराउने गर्दछन् ।

 ५. पुरुषलाई चाहिन्छ स्पेसः पुरुषलाई आफ्नो स्वतन्त्रता निकै मनपर्छ । उनीहरु केहि समय आफैँसँग बिताउन चाहन्छन् । आफ्नो पार्टनर एक्लै अर्को कोठामा बसिरहेका छन् भने अन्यथा नसोची उनीहरुलाई केहि बेरको लागि एक्लै छोडिदिनुहोस् । यसो गर्नाले दिनभरी थाकेका उनी आफै थकानमुक्त हुने गर्दछन् ।

 ६. गिफ्ट दिन कच्चाः कहिलेकाँही पुरुषहरुले महिलालाई जुन गिफ्ट दिन्छन् त्यो निकै बोरिङ हुने गर्दछ । यस्तो लाग्छ कि उनले केहि बिचारै नगरी यसलाई किनेका छन् तर यसको मतलब यो होइन कि उनले तपाईंलाई कम माया गर्छन् । गिफ्टको बारेमा निर्णय लिन महिलाहरु पुरुषभन्दा निकै राम्रा हुन्छन् । पुरुषहरु गिफ्टको बारेमा धेरै नसोची आफूलाई जे ठिक लाग्छ त्यहि किन्ने गर्दछन् । source naulo-khabar

Exactly what is a Structured Settlement ?

An organized negotiation is an arrangement in between an accident sufferer (complainant) as well as an Insurance firm (the accused) to make up the complainant by the accused with long-term routine settlements as opposed to a solitary cash money round figure.

Repayments could be customized per specific complainants should aid satisfy expenditures such as continuous clinical and also living costs, education and learning, kids need to & sustain etc 'The taken care of annuity repayments are tax-free to the complaintant an expense of living modification (COLA) feature is readily available, which could assist balance out the results of rising cost of living gradually, repayments could remain as long as the candidate lives providing him the optimum advantages.

Structured negotiations are urged by complainants' lawyers, courts, insurer and also lawmakers alike as they all concur it is the very best remedy for all worried, specifically for the claimant celebrations.

The annuity could be transformed in entire or partly to a cash money round figure from personal funds as well as the Court ought to be accepted. The funds are most thinking about these bargains as they are really successful for them due to the fact that they are lasting free of tax repayments as well as in exchange the annuity owner pays much less compared to the stated value, yet in money.

The very same funds taking care of Lotery victors long-term repayments to a round figure, along with all sort of solutions of loan versus future settlements.